काठमाडौँ । मंगलबार दिउँसो १२ बजेदेखि देशैभर नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।
नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले अहिले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या छ।
मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या देखिएका हुन्।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.