काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक बोलाउन नेताहरुले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
नाउपाका २० जना नेताले अल्टिमेटम दिएका हुन् ।
अध्यक्ष श्रेष्ठले घुस मागेको अडियो बाहिरिएपछि नेताहरुले केन्द्रीय समिति बैठक बोलाउन भनेका हुन् ।










