काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आव्हान गरेका छन्।
हिजो बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १ बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.