चितवन । चितवनमा भिरबाट लडेर मदिरा सेवन गरेका एकजनाको मृत्यु भएको छ ।
ईच्छाकामना गाउँपालिका–२ भोटेगाउँ बस्ने अन्दाजी २९ बर्षिय दिपक चेपाङको भिरबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ । मृतक चेपाङले मदिरा दुव्र्यसनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त लासको पोष्टमार्टम गर्न भरतपुर अस्पताल पठाएको जनाएको छ ।










