चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बसेको छ ।
वर्तमान राजनीतिक परिप्रेक्ष्य र सत्ता साझेदारीका विषयमा छलफल गर्न रास्वपाको संसदीय दलको बैठक बसेको हो ।
बिहान ९ बजेदेखि सुरु भएको बैठक अहिले जारी छ ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.